झापाबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित १ जना पक्राउ

<span class='c1'>झापाबाट लागुऔषध ब्राउनसुगर र गाँजा</span> <span class='c2'>सहित १ जना पक्राउ</span>

विराटनगर । झापाको अर्जुनधारा नगरपालिका-११ स्थित चिया बगानबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बेलुका करिब ७:३० बजे अस्थाई प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय लाल बहादुर दर्जीलाई संकास्पद अवस्थामा फेला पारी चेकजाँचको क्रममा ४ ग्राम ब्राउन सुगर र २ ग्राम १३ मिलिग्राम गाँजा बरामद गरी नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहित पक्राउ परेका दर्जीको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनिबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्