रेड फाउन्डेसनद्वारा चन्द्रगडी एअरपोर्टमा “प्याड भेन्डिङ्ग मेसिन” जडान

रेड फाउन्डेसनद्वारा चन्द्रगडी एअरपोर्टमा “प्याड भेन्डिङ्ग मेसिन” जडान

विराटनगर । रेड फाउन्डेसनले झापाको चन्द्रगडी एयरपोर्टमा "प्याड भेन्डिङ्ग मेसिन" जडान गरेको छ।

महिनावारीका समयमा महिलाहरुलाई सहज होस भनेर रेड फाउन्डेसनले भेन्डिङ्ग मेसिन (सेनेटरी प्याड झिक्न मिल्ने मेसिन) जडान गरेको हो ।
एअरपोर्टमा आउने सबै महिलाहरूलाई सुविधा होस भन्ने उद्देश्यसहित यस भेन्डिङ्ग मेसिनको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्