झापाको मेचीनगरबाट ठुलो परिणाममा रजनीगन्धा बरामद

<span class='c1'>झापाको मेचीनगरबाट ठुलो परिणाममा</span> <span class='c2'> रजनीगन्धा बरामद</span>

विराटनगर । झापाको मेचीनगर-६ बाट प्रहरीले ठुलो परिणाममा रजनीगन्धा बरामद गरेको छ।

मंगलबार राति ८ बजे भारतबाट नेपाल ल्याउँदै गरेको एक लाख बराबरको ५० बण्डल रजनीगन्धा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले रजनीगन्धा बरामद गरेको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए।

बरामद सामान भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्