विश्वप्रकाश शर्माले झापाबाट उम्मेदवारी दिने घोषणा

<span class='c1'>विश्वप्रकाश शर्माले झापाबाट</span> <span class='c2'>उम्मेदवारी दिने घोषणा</span>

विराटनगर । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शर्माले ट्विटरमार्फत ट्वीट गरेर झापाबाटै उम्मेदवार दिने बताएका हुन् ।

ट्वीटरमा यस्तो लेखेका छन्, ‘काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्