झापाको मेचीनगरबाट ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एकजना पक्राउ

<span class='c1'>झापाको मेचीनगरबाट ब्राउन सुगर जस्तो</span> <span class='c2'>देखिने पदार्थसहित एकजना पक्राउ</span>

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १ ग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने ३२ वर्षीय पशुपति दाहाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्