इटहरीमा चट्याङले लागेर एकजना महिलाको मृत्यु

<span class='c1'>इटहरीमा चट्याङले लागेर</span> <span class='c2'>एकजना महिलाको मृत्यु</span>

विराटनगर । सुनसरीको इटहरी उप-महानगरपालिका १७ स्थितमा चट्याङले लागि एक जना महिलाको मृत्यु भएको छ ।

बिहिवार दिउँसो साढे तीन बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागि घाईते भएकि स्थानीय २७ बर्षीय केसी रिषिदेवलाई उपचारको लागि एपेक्स अस्पताल इटहरी लगिएको थियोे । उनको उपचार हुन नसकेको कारण मृत्यु भएको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्