धनकुटाबाट अवैध लागुऔषध गाँजा सहित १ जना पक्राउ

<span class='c1'>धनकुटाबाट अवैध लागुऔषध गाँजा</span> <span class='c2'>सहित १ जना पक्राउ</span>

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका-९ मुलघाट स्थितबाट प्रहरीले अवैध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राती ७ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी चेकिङ टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको प्रदेश १-०२-०४४ प ३४१६ नम्वरको मोटरसाईकलमा सवार रहेका साँघुरीगढी गाउँपालिका-९ धनकुटाका २० बर्षीय सनिल राईले बोकेको झोला संका लागि चेक जाँच गर्दा ५ किलोग्राम गाँजा बरामद भएको हो ।

अवैध लागुऔषध गाँजा सहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्