झापामा ६ वर्षीया बालिकालाई बालत्कार गरेको आरोपमा एकजना पक्राउ परे

<span class='c1'>झापामा ६ वर्षीया बालिकालाई बालत्कार</span> <span class='c2'>गरेको आरोपमा एकजना पक्राउ परे</span>

झापामा ६ वर्षीया बालिकालाई बालत्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

बारा घर भई कन्काई नगरपालिका–४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्