अनेरास्ववियु कटहरीमा पोखरेल

<span class='c1'>अनेरास्ववियु कटहरीमा</span> <span class='c2'>पोखरेल</span>

विराटनगर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कटहरी गाउँपालिका कमिटीको प्रथम अधिवेशनबाट मन्दिप पोखरेलको अध्यक्षतामा ३१ सदस्सिय कमिटी गठन भएको छ । अधिवेशनले उपाध्यक्षमा सुजन आचार्य र सचिवमा सुस्मा पहाडीलाई निर्वाचित गरेको हो ।

यस्तै सहचिवमा क्रमश विश्व सरदार, सुलभ पोखरेल र पिन्टु सन्याल चयन हुनुभएको छ भने कोषाध्यक्षमा राधिका भुजेल चयन हुनुभएको छ ।
यस्तै २४ जना सदस्य चयन भएको नव निर्वाचित अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

अनेरास्ववियु प्रदेश १ का संयोजक गोकर्ण घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले प्रदेश १ कमिटी सदस्य जित नारायण सरदार, मोरङ जिल्ला कमिटी सदस्य सुबास सरदार, अनेरास्ववियु मोरङ अध्यक्ष तुलशी घिमिरे, एमाले कटहरी गाउँपालिका कमिटी अध्यक्ष रामनारायण राजबंशी, अनेरास्ववियु महेन्द्र मोरङ्ग क्याम्पस कमिटीका अध्यक्ष सनिम ठकुरीलगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्