विराटनगर । झापाको बाह्रदशी गाउँपालिका-१ का ८० बर्षीय देवि बहादुर अधिकारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।
मंगलबार बिहान १० बजे मनकामना सामुदायिक बनमा घाँस काट्न गएका अधिकारीलाई हात्तीले आक्रमणबाट घाईते भएका थिए ।
हात्तीको आक्रमणबाट घाईते भएका अधिकारीलाई उपचारको लागि धरान घोपा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
फोटो:फाइल