नेपाल-केन्या पहिलो एकदिवसीय खेल आज

<span class='c1'>नेपाल-केन्या पहिलो एकदिवसीय</span> <span class='c2'>खेल आज</span>

केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज घरेलु टोलीविरुद्ध पहिलो एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ ।

नेपाल र केन्याबीचको एकदिवसीय खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो १२ः४५ बजे सुरु हुनेछ ।

नेपालले केन्यामा तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ । यसअघि, पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल ३–२ ले विजयी भएको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आईसीसी वरीयता उकास्ने लक्ष्यसहित केन्या गएको नेपालको वरीयता झन् खास्किएको छ ।

आईसीसी वरीयाताको ३०औँ स्थानमा रहेको केन्यासँग दुई खेलमा पराजित भएपछि नेपालको वरीयता दुई स्थान तल झरेर १६औँ स्थानमा पुगेको छ । केन्याको वरीयतामा भने दुई स्थान सुधार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्