नेता गच्छदारको नाम सुनसरी ३ बाट सिफारिस

<span class='c1'>नेता गच्छदारको नाम सुनसरी</span> <span class='c2'>३ बाट सिफारिस</span>

सुनसरी । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई उम्मेदवार सिफारिस गरेको छ ।

सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले सर्वसम्मत रुपमा गच्छदारको नाम उम्मेदवारमा सिफारिस गरेको हो ।

सरकारले मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले उम्मेदवार सिफारिस गर्न गरेको परिपत्रअनुसार नेता गच्छदारको नाम प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ३ बाट सिफारिस भएको छ ।

त्यसैगरी सुनसरी क्षेत्र नम्बर ४ बाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्र नम्बर २ मा भने ढुंगानासहित राजीव कोइराला र सिताराम मेहताकाे नाम सिफारिस भएका छन् । सुनसरी १ बाट भने मीन विश्वकर्मा र लक्ष्मी खतिवडालगायतका ५ जना उम्मेदवार सिफारिस भएका छन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्