चीनको दक्षिणपश्चिम प्रान्त सिचुवानमा भूकम्प: सात जनाको मृत्यु

चीनको दक्षिणपश्चिम प्रान्त सिचुवानमा भूकम्प: सात जनाको मृत्यु

चीनको दक्षिणपश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा भूकम्प गएको छ ।

६.८ म्याग्निच्युडको भूकम्पमा परी सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

भूकम्पबाट भएको मानवीय क्षति र भौतिक संरचनाको विस्तृत विवरण आउन बाँकी छ । रासस/सिन्ह्वा

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्