नेकपा एमाले क्षेत्र नम्बर ४ ख बाट बाङ्गाली समाजका केन्द्रिय सदस्य सन्जय बरुवाको दाबेदारी

<span class='c1'>नेकपा एमाले क्षेत्र नम्बर ४ ख बाट</span> <span class='c2'>बाङ्गाली समाजका केन्द्रिय सदस्य सन्जय बरुवाको दाबेदारी</span>

विराटनगर भदौ २१,

नेकपा एमालेको क्षेत्रीय बैठकले मोरङ क्षेत्र नं ४ ख बाट प्रतिनिधि सभा निर्वाचनमा अल्पसंख्यक सामानुपतिकबाट नेपाल राष्ट्रिय बाङ्गाली समाजका केन्द्रिय सदस्य सन्जय बरुवाको दबेदारी रहेकोे छ ।

प्रदेश नम्बर १  मा लगभग १ लाख भन्दा बढी बाङ्गाली जन समुदाय रहेको र बाङ्गाली समुदायको राष्ट्रिय स्तरमा पनि पहिचान र हकहित कार्यक्रम भईरहेको बेला अल्प संख्यक बाङ्गाली समुदायलाई पनि नेकपा एमालेले स्थान दिएकोमा पार्टीलाई आभर ब्यक्त गर्दै आफुहरु देश र राष्ट्रको लागि अग्रसर रहने बरुवाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्