रङगेलीबाट चार लाख बराबरको अबैध समान बरामद

<span class='c1'>रङगेलीबाट चार लाख बराबरको</span> <span class='c2'>अबैध समान बरामद</span>

विराटनगर । मोरङको रङगेली नगरपालिका-७ बाट चार लाख बराबरको अबैध समान बरामद भएको छ ।

सोमबार बिहान १२:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले सिमा क्षेत्रबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको करिव ४ लाख बराबरको तयारी कपडा बरामद गरेको हो ।

बरामद भएको कपडा आवश्यक कारवाहीको लागी बिराटनगर भन्सार कार्यालय बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्