जितिया पर्वको अवसरमा जहदा र बुढीगंगा गाउँपालिकामा सार्वजनिक विदा

<span class='c1'>जितिया पर्वको अवसरमा जहदा र</span> <span class='c2'>बुढीगंगा गाउँपालिकामा सार्वजनिक विदा</span>

विराटनगर । जहदा र बुढीगंगा गाउँपालिकाले जितिया पर्वको अवसरमा असोज २ गते सार्वजनिक विदा दिएको छ ।

दुवै गाउँपालिकाले एक सूचना जारी गर्दै जितिया पर्वको अवसरमा सार्वजनिक विदा दिएको घोषणा गरेको हो ।

आइतबार अत्यावश्यक सेवाबाहेक दुवै गाउँपालिकाले मातहतका सबै कार्यालयहरु एवम शैक्षिक संस्थाहरु समेत बन्द रहने दुवै गाउँपालिकाले सार्वजनिक गरेको उक्त सूचना उल्लेख छ ।

जहदा गाउँपालिकाले जारी गरेको सूचना हेर्नुहोस् :

बुढीगंगा गाउँपालिकाले जारी गरेको सूचना हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्