धनपालथानमा मोटरसाईकलको ठक्करबाट बृद्धा महिलाको मृत्यु

<span class='c1'>धनपालथानमा मोटरसाईकलको ठक्करबाट</span> <span class='c2'>बृद्धा महिलाको मृत्यु</span>

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-७ स्थित सडक खण्डमा मोटरसाईकलको ठक्करबाट स्थानीय बृद्धा महिलाको मृत्यु भएको छ ।

सोमबार साँझ साढे ६ बजे प्रदेश १-०४-००१प ८८९४ नम्वरको मोटरसाईकलले पैदल यात्री ६५ बर्षीया कलावती मण्डललाई ठक्कर दिंदा घाईते भएकि मण्डलको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाईकल चालक धनपालथान-७ का बिकाश यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो: फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्