उदयपुरमा खोलामा डुबेर एकजनाको मृत्यु

<span class='c1'>उदयपुरमा खोलामा डुबेर</span> <span class='c2'>एकजनाको मृत्यु</span>

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-३ की २२ बर्षीया लक्ष्मी सदाको त्रियुगा खोलामा डुबेर मृत्यु भएको छ ।

मंगलवार दिउँसो त्रियुगा खोलामा नुहाउन गएको अबस्थामा अचानक खोलामा डुबेर मृत्यु भएको हो।

खोलामा डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गएको थियो।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्