पहिलो एकदिवसीय खेलमा नेपाल पहिले फिल्डिङ गर्दै

<span class='c1'>पहिलो एकदिवसीय खेलमा नेपाल</span> <span class='c2'>पहिले फिल्डिङ गर्दै</span>

युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि बलिङको निर्णय गर्दै पाहुना टिमलाई ब्याटिङको निम्तो दिए ।

नेपालले यूएईसँग तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने तालिका छ । शृङ्खलाको दोस्रो खेल कात्तिक ३० गते र अन्तिम खेल मंसिर २ गते हुनेछ ।

खेलको 'म्यान अफ दी म्याच' ले २० हजार र 'प्लेयर अफ दि टुर्नामेन्ट' ले ५० हजार पाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्