पाकिस्तानीको प्रधानमन्त्रीलाई कोरोना पुष्टी

<span class='c1'>पाकिस्तानीको प्रधानमन्त्रीलाई</span> <span class='c2'>कोरोना पुष्टी</span>

पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ मङ्गलबार कोरोना सङ्क्रमित हुनु भएको छ ।

सूचना तथा प्रसारण मन्त्री मरियम औरङ्गजेबले विज्ञप्ति जारी गर्दै बेलायतको पाँच दिने भ्रमणबाट फर्किएका प्रधानमन्त्रीलाई कोभिड–१९ सङ्क्रमण देखिएको बताउँनु भएको छ ।

मन्त्रीका अनुसार प्रधानमन्त्री सरिफ चिकित्सकको सल्लाहमा निगराणिमा रहनु भएको छ ।

यसै बीच पाकिस्तानको राष्ट्रिय सभाका सभामुख राजा परवेज अशरफले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्