रुस हत्या गर्ने तथा आतङ्क फैलाउन उद्यत रहेको युक्रेनको आरोप

<span class='c1'>रुस हत्या गर्ने तथा आतङ्क</span> <span class='c2'>फैलाउन उद्यत रहेको युक्रेनको आरोप</span>

युक्रेनले रुस हत्या गर्ने तथा आतङ्क फैलाउन उद्यत रहेको आरोप लगाएको छ ।

प्रसूतिगृहमा समेत आक्रमण गरेर रुसले हत्या र आतङ्कको सहारा लिएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताउनुभएको छ ।

दक्षिणी जापोरिझिया क्षेत्रमा अवस्थित प्रसूतिगृहको एउटा कक्षमा रुसले बुधबार आक्रमण गर्दा एकजना नवजात शिशुको मृत्यु भएपछि क्रुद्ध हुनुभएका युक्रेनी राष्ट्रपतिले “नौ महिनामा हासिल गर्न नसकेको लक्ष्य अब दुश्मनले हत्या र आतङ्कका माध्यमबाट हासिल गर्ने प्रयास गरिरहेको छ तर त्यसमा पनि असफल हुनेछ,”

युक्रेनमा भएका नराम्रा कामका निम्ति मस्को जिम्मेवार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्