जापानले जर्मनीलाई २-१ ले हरायो

<span class='c1'>जापानले जर्मनीलाई २-१</span> <span class='c2'>ले हरायो</span>

काठमाडौं । बुधबार भएको विश्वकप फुटबलमा एसियाली मुलुक जापानले चारपटकसम्म विश्व विजेता बनेको जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको पहिलो चरणमा इल्के गुन्डोगानले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएपनि जापानका खेलको ७५ औं मिनेटमा रित्सु डोआन र ८३ औं मिनेटमा ताकुमा असानोले गरेको गोलको मद्दतमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

जर्मनी विश्वकप फुटबलको दाबेदारमध्येको एउटा टोली हो भने जापान एसियाको राम्रो भविष्य बोकेको उदीयमान समूह हो ।

यसअघि, विश्वकप समूह ‘एफ’ अन्तर्गत आजै भएको खेलमा क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्