वेल्सका गोलकिपर हेनेसीले पाए विश्वकपको पहिलो रातो कार्ड

<span class='c1'>वेल्सका गोलकिपर हेनेसीले पाए</span> <span class='c2'>विश्वकपको पहिलो रातो कार्ड</span>

काठमाडौं । वेल्सका गोलकिपर वेन हेनेसीले शुक्रबार कतार विश्वकपको पहिलो रातो कार्ड पाएका छन् ।

उनलाई इरानका मेहदी तारेमीसँग झगडा गरेको कारण रातो कार्ड दिइएको हो ।

स्टपरलाई शुरुमा पहेँलो कार्ड दिइएको थियो तर भिडियो सहायक रेफ्रीको हस्तक्षेपपछि ८६ औं मिनेटमा रातो दिएको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्