भियतनामको जनसङ्ख्या सन् २०२३ मा १०० मिलियन पुग्ने

<span class='c1'>भियतनामको जनसङ्ख्या सन् २०२३</span> <span class='c2'>मा १०० मिलियन पुग्ने</span>

भियतनामको जनसङ्ख्या सन् २०२३ मा १०० पुग्ने प्रक्षेपण गरिएको छ ।

स्थानीय सञ्चार माध्यमले मङ्गलबार सार्वजनिक गरेको जनाकारि अनुसार हाल यहाँको जनसङ्ख्या अहिले ९९ मिलियन भन्दा बढी छ ।

देशको यो जनसङ्ख्या विश्वको १५ औं सबैभन्दा धेरै जनसंख्या भएको देशमा पर्दछ। एसियामा ८ औं र दक्षिणपूर्वी एसियामा तेस्रो धेरै जनसङ्ख्या भएको देश हो ।

भियतनाममा १५-४९ वर्षका लगभग २५ मिलियन महिलाहरू बच्चा जन्माउने उमेरका रहेको तथ्याङ्कमा देखाइएको छ ।

सन् २०३० सम्ममा यो सङ्ख्या २६ मिलियन सम्म पुग्ने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्