पाकिस्तानी सेना र लडाकाबीच भएको झडपमा परी दुईको मृत्यु

पाकिस्तानी सेना र लडाकाबीच भएको झडपमा परी दुईको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा पाकिस्तानी सेना र लडाकाबीच भएको गोली हानाहानमा एक सैनिक र एक आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ ।

भिडन्तपछि आतङ्ककारीको लुकेर बसेको ठाउँबाट हातहतियार र गोलाबारुद बरामद गरिएको सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले बुधबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भिडन्तपछि मारिएका आतङ्ककारीको लुकेर बसेको ठाउँबाट हातहतियार र गोलाबारुद बरामद गरिएको सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले बुधबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मारिएका आतङ्ककारी सुरक्षा बलहरू विरुद्ध आतङ्ककारी गतिविधिमा सक्रिय रूपमा संलग्न थिए । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्