ईटहरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

<span class='c1'>ईटहरीमा सवारी दुर्घटना हुँदा</span> <span class='c2'>१ जनाको मृत्यु</span>

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ कोशी लोकमार्ग स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा संखुवासभा आखिभुई ८ घर भई ईटहरी-२ हलगडा बस्दै आएका २७ बर्षीय सरोज कार्की रहेका छन् ।

आइतबार साँझ साढे ७ बजे धरानबाट ईटहरी तर्फ आउदै गरेको को ३२ प ४६१३ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिदा घाईते भएका साईकल यात्री कार्कीको उपचारको क्रममा घोपा धरानमा मृत्यु भएको हो ।

घटनामा संग्लन ठक्कर दिने मोटरसाईकल चालक सङ्खुवासभा धर्मदेविका ३० बर्षीय प्रेम शेर्पा तत्काल फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्