‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक (भिडिओसहित)

<span class='c1'>‘छक्का पन्जा ४’ को</span> <span class='c2'>ट्रेलर सार्वजनिक (भिडिओसहित)</span>

विराटनगर । फिल्म 'छक्का पन्जा ४' को ट्रेलर सार्वजनिक भएको छ।

शुक्रबार `ओएसआर डिजिटल´ युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्। भने नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्। सार्वजनिक ट्रेलरमा राजनीतिक परिवेशलाई देखाइएको छ।
फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ।
भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्