इटहरीमा मोटरसाइकल चोरेर विराटनगर आईपुगेका दुईजना पक्राउ

<span class='c1'>इटहरीमा मोटरसाइकल चोरेर विराटनगर</span> <span class='c2'>आईपुगेका दुईजना पक्राउ</span>

विराटनगर । इटहरीमा मोटरसाइकल चोरी गरेर विराटनगर आईपुगेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी–२ स्थित पार्किङ गरेर राखेको बिक्रम खड्काको प्र–१–०२–०४ प३३१८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल चोरी आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा इटहरी–१ का दुर्गेस चौधरी र धनकुटा नगरपालिका–१ का सौगात थापा रहेका छन् । दुवैजनालाई विराटनगर–११ बाट पक्राउ गरिएको थियो । पक्राउ पर्ने विरुद्ध मुलुकि फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्