धनगढी । बाजुरा केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ ।
बाजुराको विछ्या आसपासलाई केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन ।