काठमाडौंका मेयर बालेनलाई राजीनामा दिन कसको दबाव?

<span class='c1'>काठमाडौंका मेयर बालेनलाई राजीनामा</span> <span class='c2'>दिन कसको दबाव?</span>

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिन दबाब आएको बताएका छन्। उनले फेसबुकमा लेख्दै यो देश कहिले पनि नबन्ने बताएका छन्।

उनले लेखेका छन्, ‘मेयर पद बस्दा मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन।’ तर कसले किन राजीनामा दिन बाध्य पारेको हो त्यसबारे बालेनले केही खुलाएका छैनन्।

वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा उनी ६१ हजार ७६७ मत ल्याएर विजयी भएका थिए। बालेनको यस्तो स्टाटस पछी अहिले सामाजिक संजालमा बिभिन्न खाले प्रतिक्रिया आउन सुरु भइसकेको छ ।

उनका समर्थकले उनलाई हौसला दिदै राजिनामा नगर्न आग्रह गरेका छन् ।

आखिर कसले दबाव दियो बालेन साहलाई राजिनामा दिन ? यो प्रश्नको उत्तर भने बालेनले नखुलाएका कारण अहिले उनका समर्थक नै अन्यौलमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्