जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन

<span class='c1'>जिल्ला प्रहरी</span> <span class='c2'>प्रमुखहरुलाई निर्देशन</span>

बिराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिनु भएको छ ।

जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन साथै आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा शान्ति सुरक्षाको अवस्थालाई थप चुस्तदुरुस्त बनाउन प्रदेश प्रहरी प्रमुख ज्ञवालीले जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भएको हो ।

भिडियो कन्फरेन्समा जिल्ला प्रहरी प्रमुखहरुले समेत आ–आफ्नो जिल्लाको समग्र गतिविधि तथा बस्तुस्थितिका बारेमा प्रदेश प्रहरी प्रमुख ज्ञवालीलाई जानकारी गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्