काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

<span class='c1'>काभ्रे केन्द्रविन्दु भएर</span> <span class='c2'>४.३ म्याग्निच्युडको भूकम्प</span>

काठमाडौं । काभ्रेपलाञ्चोकलाई केन्द्र बनाएर भूकम्प गएको छ ।

आज बिहान ८ बजेर ३ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस गरिएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्