साफ यू-१७ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दै

<span class='c1'>साफ यू-१७ महिला च्याम्पियनसिप फुटबलमा</span> <span class='c2'>नेपालले आज भुटानसँग खेल्दै</span>

काठमाडौं । बंगलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ ।

पहिलो खेलमा भारतसँग ४–१ गोलले पराजित नेपालले आज दोस्रो खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भुटानसँग नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुनेछ ।

उता भुटान पनि पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ८-१ ले पराजित भएको थियो । पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान र रुस सहभागी छन् ।

रुसले आज घरेलु टोली बंगलादेशसँग पहिलो खेल खेल्दैछ र यो खेल दिउँसो ३ बजे सुरु हुनेछ । यसअघि गत नोभेम्बरमा यू-१५ फर्म्याटमा भएको च्याम्पियनसिपमा नेपालले उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्