क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

<span class='c1'>क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको</span> <span class='c2'>सुनुवाइ आज हुँदै</span>

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै छ । मुद्दाको सुनवाइ काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो ।

चिकित्सकसहित दुईजना सरकारी साक्षीको वकपत्र सम्पन्न भएसँगै अदालतले लामिछानेको मुद्दालाई आज पेसीमा राखेको हो ।

सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्