उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ आज लिदैँ

<span class='c1'>उपेन्द्र यादवले पद तथा</span> <span class='c2'>गोपनीयताको शपथ आज लिदैँ</span>

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिदैँछन् ।

गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ वाट विजयी यादवले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन ।

संघीय संसद् सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १ः०० बजे कानून समितिको हल, सिंहदरबारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराउने छन्  ।

सोही उपनिर्वाचनबाट विजयी भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै शपथ ग्रहण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्