रविका चालकको निधनबारे मेडिसिटीले निकाल्यो यस्तो विज्ञप्ति

<span class='c1'>रविका चालकको निधनबारे मेडिसिटीले</span> <span class='c2'>निकाल्यो यस्तो विज्ञप्ति</span>

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालक शम्भु थापाको आज अन्त्येष्टि गरिँदैछ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लागिएको हो ।

चालक थापाको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो । अस्पतालले एक विज्ञप्ति जारी गर्दै मृत्यु बारे सर्वसाधारणलाई जानकारी गराएको छ ।

अस्पतालकाअनुसार उनलाई अस्पताल ल्याई पुर्‍याउँदा अतिनै जटिल किसिमको चोट दिमागमा लागी रगत जताततै छरिएको अवस्था रहेको थियो । थप जाँचका क्रममा उनको मिर्गौला, मुटु तथा शरीरका अन्य भागमा समेत असर परिसकेको जानकारी प्राप्त भएको थियो ।

हेर्नुहोस् विज्ञप्ति :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्