नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज हुने

<span class='c1'>नवनियुक्त मन्त्रीहरूको शपथग्रहण</span> <span class='c2'>आज हुने</span>

नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज हुने भएको छ । बुधवार नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु मन्त्री नियुक्त भएका थिए ।

नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे शपथ गराउने तय भएको छ ।

गुरुङ कानून, न्याय तथा संसदीय मामिला मन्त्री, बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री र लिम्बु खेलकुदमन्त्री नियुक्त भएका थिए । अझै खानेपानी मन्त्रालयमा मन्त्री नियुक्त भएका हुन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्