संखुवासभा हेलिकप्टर दुर्घटनामा दुईजना गम्भीर घाईते, उद्धारपछि उपचारमा काठमाण्डौं लगियो

संखुवासभा हेलिकप्टर दुर्घटनामा दुईजना गम्भीर घाईते, उद्धारपछि उपचारमा काठमाण्डौं लगियो

विराटनगर । संखुवासभाको भोटखोला ४ सिप्रुङको जिजिङ्खामा अप्पर अरुण हाइड्रोको सामन बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन र अर्का एकजना गम्भीर घाइते भएका छन् ।

घाईतेलाई नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाण्डौ लगेको छ ।
हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेल,  सदस्य टिम छिरिङ भोटे, स्थानीय भबिन गुरुङ थिए । त्यसमध्ये क्पाप्टेन र गुरुङको गम्भीर घाईते अवस्थामा उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्