डीभी रिजल्ट आज आउदै, नेपालबाट कति बजे रिजल्ट हेर्न मिल्छ ?

<span class='c1'>डीभी रिजल्ट आज आउदै, नेपालबाट कति</span> <span class='c2'>बजे रिजल्ट हेर्न मिल्छ ?</span>

काठमाडौँ । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) चिट्ठाको रिजल्ट आज राति सार्वजनिक हुने भएको छ।

६ मे अर्थात् आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको अमेरिकी प्रशासनले जनाएको छ।

डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डीभी शाखाले जानकारी दिएको छ।

कन्फरमेसन नम्बर कसैलाई नदिई सुरक्षित राख्न अमेरिकन दूतावासले आग्रह समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्