स्वतन्त्र सांसदले संसद बैठकमा लुगा फुकालेपछि….

<span class='c1'>स्वतन्त्र सांसदले संसद</span> <span class='c2'>बैठकमा लुगा फुकालेपछि….</span>

विराटनगर । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमा लुगा फुकालेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्न नपाएको भन्दै उनले आफूले लगाएका लुगा खोलेका हुन् ।

सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्