-मात्रिका पोख्रेल
धेरै दुःख पायोयो जिन्दगीले
धेरै आशु बगायोयो जिन्दगीले
खै काहाँ छ अन्तिम बिन्दु यो यात्राको -२
कस्तो ठाउमा टेक्यो पाईलायो जिन्दगीले
धेरै दुःख पायोयो जिन्दगीले
धेरै आशु बगायोयो जिन्दगीले।
दुःखमै रमाउने मान्छे भएर होला म -२
पिडा संगै मितेरी लायो, यो जिन्दगीले
धेरै दुःख पायोयो जिन्दगीले
धेरै आशु बगायोयो जिन्दगीले।
वर्षाको भेलसरी कहिले यता कहिले उता -२
अनगीन्ती ठक्कर खायो यो जिन्दगीले
धेरै दुःख पायोयो जिन्दगीले
धेरै आशु बगायोयो जिन्दगीले।
जति दुःख दिन मन छ, दिएस दैब मलाई -२
यो भन्दा नी धेरै पिडा चाहेको छ जिन्दगीले
धेरै दुःख पायोयो जिन्दगीले
धेरै आशु बगायोयो जिन्दगीले।