महिला क्रिकेट : आज नेपाली टोलीले हङकङको सामना गर्दै

<span class='c1'>महिला क्रिकेट : आज नेपाली</span> <span class='c2'>टोलीले हङकङको सामना गर्दै</span>

एसीसी वुमन्स इमर्जिङ टिम्स कपको आफ्नो तेस्रो खेलमा नेपालको महिला क्रिकेट टोलीले हङकङको सामना गर्दैछ । मङ ककमा हुने खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे सुरु हुनेछ ।

नेपाल प्रतियोगिताको समूह ए मा रहेको छ ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो भने भारतविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । नेपालको हालसम्म १ अङ्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्