क्यानका महाप्रबन्धक वृतान्त खनालले आफ्नो पदबाट राजीनामा दिए

<span class='c1'>क्यानका महाप्रबन्धक वृतान्त खनालले</span> <span class='c2'>आफ्नो पदबाट राजीनामा दिए</span>

नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको कार्यशैलीप्रति असहमति जनाउँदै पदबाट राजीनामा दिएको बताइएको छ ।

यता, क्यानका अध्यक्ष चन्दले पनि महाप्रबन्धक खनालको राजीनामा स्वीकृत भइसकेको जानकारी दिए ।

खनालले क्यान अध्यक्ष चन्दको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्