स्कुटरलाई टिपरले ठक्कर दिएपछि इटहरी तनावग्रस्त

<span class='c1'>स्कुटरलाई टिपरले ठक्कर</span> <span class='c2'>दिएपछि इटहरी तनावग्रस्त</span>

विराटनगर । इटहरीको मुख्य चौकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

आज दिउँसो ३ बजेतिर ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको हो ।

टिपरले ठक्कर दिदाँ तत्काल पहिचान नखुलेकी महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

केहीबेरअघि भएको यो घटनापछि प्रहरी र सर्वसाधारणबीच झडप भइरहेको छ।

टिपरको ठक्करबाट मृत्यु भएपछि अहिले इटहरी तनावग्रस्त बनेको छ ।

टिपरले ब्याक गरी मान्छे मारेको स्थानीयको आरोप छ ।

स्थानीयवासीले टिपर तोडफोड गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्