अमेरिकी राष्ट्रपति जो बाइडेनले कोकिन प्रयोग गर्ने गरेको आरोप

<span class='c1'>अमेरिकी राष्ट्रपति जो बाइडेनले कोकिन</span> <span class='c2'>प्रयोग गर्ने गरेको आरोप</span>

अमेरिकी पूर्वराष्ट्रपति तथा हालका रिपब्लिकन दलका २०२४ को राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रम्पले वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले कोकिन प्रयोग गर्ने गरेको आरोप लगाएका छन् ।

अमेरिकाको सेक्रेट सर्भिसले आइतबार खानतलासी गर्दा ह्वाइट हाउसमा कोकिन भेटिएको थियो । सीएनएनसँग सेक्रेट सर्भिसका अधिकारीहरुले कोकिन भेटिएको पुष्टि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्