भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

<span class='c1'>भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध</span> <span class='c2'>अविश्वासको प्रस्ताव दर्ता</span>

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

बुधबार मोदी सरकारविरुद्ध विपक्षी गठबन्धन ‘इन्डिया’ अर्थात् इन्डियन नेशनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्सले अविश्वास प्रस्ताव दर्ता गरेको हो ।

मंगलबार नै यो विषयमा निर्णय भएको बीबीसी हिन्दीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्