सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ । बिहिबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुनको मूल्य तोलामा एक लाख ११ हजार १ सय रुपैयाँमा नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बुधबार तोलामा एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी , आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर तोलाको एक हजार ४ सय ६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्