घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य आज घटेको छ ।

सुनको मूल्य आज तोलामा चार सय र चाँदी ३० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मूल्य आज तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सोमबार तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी , चाँदी तोलाको १ हजार ४ सय रुपैयाँ छ । सोमबार तोलामा १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्