१९औँ एसियाली खेलकुद : नेपालले भारतसँग खेल्ने

<span class='c1'>१९औँ एसियाली खेलकुद :</span> <span class='c2'>नेपालले भारतसँग खेल्ने</span>

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ ।

आज भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीको रूपमा पाएको हो । ड्र अनुसार नेपाल र भारतको खेल मंगलबार बिहान ९ बजे सुरु हुने छ।

भारतलाई जिते नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ। यस्तै बंगलादेशसँग मलेसिया खेल्नेछ। यी दुईबीचको खेलमा बुधबार हुनेछ।

यस्तै पाकिस्तानसँग हङकङले प्रतिस्पर्धा गर्दा श्रीलंकाले अफगानिस्तान प्रतिद्वन्द्वी पाएको छ।

एसिया कप क्रिकेट पहिलाे पटक भारतसँग ओडीआई खेलेकाे नेपालले एसियन गेम्समा भारतसँग पहिलाे पटक टी-२० आई खेल्ने भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्