मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा

<span class='c1'>मनाङ एयरको</span> <span class='c2'>हेलिकोप्टर दुर्घटनामा</span>

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ ।  रुम्झाटारबाट लोबुचेका लागि उडेको हेलिकोप्टर बिहान सवा ७ बजे दुर्घटनामा परेको हो । सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

मनाङ एयर दिएको जानकारीअनुसार दुर्घटनामा पाइलट घाइते भएका छन् ।

लुक्लामा केहीबेर राखेर घाइते पाइलट पिके सेढाइँलाई काठमाडौं ल्याइँदैछ ।  मनाङ एयरको ९एनएएनजे हेलिकोप्टर दुर्घटनामा परेको र पाइलट घाइते भएको उड्ययन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उनका अनुसार हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेको हो । पाइलट घाइते भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्